पूर्वेली तिक्खर स्वाद : सारगेम्बा खाने कि धराने कालो बंगुर ?

२७ जेठ, काठमाडौं । बाह्रैमास भुईंकुहिरोले ढाक्ने भूगोल । हरक्षण बहने चिसो सिरेटो । यस्तो बेला कस्तो परिकारले तपाईंको जिब्रो लोभ्याउँछ ? पीरो, अमिलो वा भनौं तिक्खर स्वादको । त्यसो भए तपाईंले सारगेम्बाको स्वाद चाख्न सक्नुहुन्छ वा वाचिपाले । धराने कालो बंगुरको सेकुवादेखि हिलेको तोङ्वासम्मले आफ्नो स्वाद फेर्न सक्नुहुनेछ । भनिहालौं, यी पूर्वेली खाँट्टी व्यञ्जन […]