नेकपा एकीकृतकी सांसद सांसद दिलकुमारीले रौतहट जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर हाल सांसद पद गएका प्रभु साहले आइटी आर्मीका नाममा एलटी आर्मी खोलेर जनतालाई थर्काउने गरेको गुनासो गरेकी छन् । प्रतिनिधिसभामा छलफलका लागि पेश भएको मिडिया काउन्सिल विधेयकमाथि छलफलमा भाग लिँदै दिलकुमारीले मिडिया काउन्सिल विधेयक ठुला र साना सबैलाई समान न्याय दिनेगरी आउनुपर्ने बताइन् । ‘मधेस प्रदेश रौतहट निर्वाचन क्षेत्र ३ का सांसद युवा र विकास प्रेमी भनेर धेरै चर्चामा आएको छ । तर विकास प्रेम