दुई वर्षदेखि विद्युतीकरणको काम अलपत्र

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकामा विद्युतीकरणको काम दुई वर्षदेखि अलपत्र परेको छ । उज्यालो भागेश्वर भन्ने आकर्षक नारा दिएर सुरुवात गरिएको विद्युतीकरणको काम अलपत्र परेका हो । करिब २ करोड बजेटको टेन्डर आह्वान भई सम्झौता गरिएको भए पनि भागेश्वर गाउँपालिका भने अझै उज्यालो बन्न सकेको छैन । भागेश्वरका पाँचवटै वडाका गाउँबस्तीमा विद्युत् सेवा पु¥याउन […]

सम्बन्धित सामग्री

दुई वर्षमा बन्नुपर्ने बागलुङ–बिहुँखण्ड आठ वर्षदेखि अलपत्र

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ मध्यपहाडी लोकमार्गको बागलुङ–बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन् । लामो समयदेखि ठेकेदारको लापरबाहीले सडक कालोपत्रे नभएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीयले मंगलबार ठेकेदार...

सात वर्षदेखि अलपत्र सडक बर्षा लागेपछि कालोपत्रे हुँदै

पाल्पा, असार ९ । निर्माण व्यवसायीको चरम लापरबाहीले सात वर्षदेखि अलपत्र बनेको सडकको काम बल्ल सुरु भएको छ। १५ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सात वर्षअघि सम्झौता भए पनि ठेकेदारको कारणले लामो समयसम्म काम अलपत्र बनेको थियो। सात वर्षसम्म अलपत्र बनेको जिल्लाको सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। २०७३ असोज […]

दोदा नदीमाथिको पक्की पुल निर्माणको काम अलपत्र

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी […]

दुई वर्षमा बन्नुपर्ने बागलुङ-बिहुँखण्ड आठ वर्षदेखि अलपत्र, स्थानीय आन्दोलित

मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँखण्ड सडकको काम अलपत्र परेपछि स्थानीय आन्दोलित भएका छन् ।  लामो समयदेखि ठेकेदारको लाहपरबाहीले कालेपत्रेको काम अलपत्र भएपछि काठखोला गाउँपालिका– ५ र ६ का स्थानीय आन्दोलित भएका हुन् ।  उनीहरूले...

पंखु खोला पुल निर्माणको काम अलपत्र

ठेकेदारको ढिलासुस्तीको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्याङ दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको पुल अलपत्र परेको छ । निर्माण कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिला सुस्तीले तीन वर्षदेखि पुल निर्माण अलपत्र परेको हो । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोडने १५ मिटर लामो पुल २०७५ असारमै निर्माण सम्पनन हुनुपर्ने हो । तर दुई किनारमा पिलर ठड्याएको मात्र छ […]

मध्यपहाडी लोकमार्गको पातिहाल्ने–लुकुम खण्ड निर्माण अलपत्र

काठमाडौँ,१३ माघ । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२र७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश […]

महुरे–फोक्सिङटार सडक खण्ड अलपत्र

सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार ४९ किमि सडक कालोपत्रे निर्माणकार्य दुई वर्षदेखि अलपत्र परेको छ । ठेकेदारका कारण उदयपुर–गाईघाट–दिक्तेल–सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र अवस्थामा रहेको हो ।सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडक खण्ड २०७७ साल असारमा पूरा गर्ने गरी भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी तथा देवनारायण पवन/मैनाचुली खाम्पाचे जेभीले ठेक्का लिएको २२ किलोमिटर सडकको कालोपत्रे काम अलपत्र अवस्थामा […]

दस वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट  र  रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस  वर्ष  भइसक्दा  पनि  निर्माण  सम्पन्न  हुन  सकेको छैन । निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ । मध्यपहाडी  लोकमार्ग  आयोजनाअन्तर्गतको  रुकुम पश्चिमको  चौरजहारी  र  जाजरकोटको  कुदुलाई  जोड्दै पश्चिमतर्फ  जान्छ ।  सो  पुल  निर्माणमा  भएको  ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको ...