जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस वर्ष भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गतको रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदुलाई जोड्दै पश्चिमतर्फ जान्छ ।
सो पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको ...