माओवादीमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेदेखि

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अब बिहीबार विहान ११ […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशनः आयोगका प्रतिवेदनमाथि आज छलफल हुँदै

काठमाडौं, पुस १६। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गरेका छन् । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा […]

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलको रिपोर्टिङ सकियो, जवाफ भोलि

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएको छ। जारी माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको थियो। हिजो रिपोर्टिङ गर्न बाँकी रहेका १४ वटा समूहको निष्कर्ष बिहीबार बन्दसत्रमा टोली नेताले प्रस्तुत गरेसँगै समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएको हो।बन्दसत्र शुक्रबार दिउँसो १ बजे सुरु हुने पार्टीका प्रचार विभाग सचिव

माओवादी महाधिवेशनको पाँचौ दिन, बाँकी १४ समूहको निष्कर्ष प्रस्तुति शुरू

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौं दिन बिहीवार पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न शुरू भएको छ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो ।  बुधवारबाट समूहको निष्कर्ष प्रस्तुत गर्न थालिएको थियो । बुधवार जम्मा ११ वटा समूहले मात्रै निष्कर्ष सुनाउन भ्याएका थिए । बिहीवार बाँकी १४ वटा समूहको निष्कर्ष प्रस्तुत हुँदैछ । बुधवार समूहका निष्कर्ष प्रस्तुत गर्नेहरूले प्रचण्ड...

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन […]

माओवादी महाधिवेशन : जोडतोडसँग उठ्यो नेताहरुको सम्पत्ति छानबिनको माग

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ । आफ्नो समूहमा […]

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ समूहको सुझाव

काठमाडौं, पुष १४ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा २५ मध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि भोलिसम्मका लागि छलफल स्थगित गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि बाँकी समूहले […]

माओवादी बन्दसत्रमा ११ टोली नेताको प्रस्तुति सकियो, बाँकी भोलि

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ। अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११ वटा समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका हुन्। बाँकी १४ वटा समूहका नेताको प्रस्तुति भोलि बिहीबार विहान ११ बजेदेखि सुरु हुने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिइन्।उनका अनुसार भोलि टोली नेताले समूहगत छलफ

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न समय थप, अधिकांश समूहको छलफल सकियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले  ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।

क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो । क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । हिजो (मंगलबार) को बैठकमा क्रियाशील […]

माधव नेपाल समूहको केन्द्रीय कमिटी आज पनि बस्दै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक बोलाइएको छ। बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मेटमणी चौधरीले जानकारी दिए।हिजो सुरु भएको बैठकमा तत्कालीन कार्यदलका संयोजक भीम रावलले कार्यदल स्तरमा भएको प्रगति, १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए। त्यस्तै केन्द्रीय सदस्यहरुले पा