माओवादी बन्दसत्रमा ११ टोली नेताको प्रस्तुति सकियो, बाँकी भोलि

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ। अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११ वटा समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका हुन्। बाँकी १४ वटा समूहका नेताको प्रस्तुति भोलि बिहीबार विहान ११ बजेदेखि सुरु हुने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिइन्।उनका अनुसार भोलि टोली नेताले समूहगत छलफ

सम्बन्धित सामग्री

संविधानअनुसार बन्न बाँकी कानुन तदारुकतासाथ निर्माण गरौँः सांसद आलेमगर

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उनले संविधान अनुसार बन्न बाँकी काूननहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। उनले कतिपय कानूनहरु संविधान बनेको ३ वर्षभित्रै […]

देशमा अब एउटा मात्रै माओवादी छः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन्। शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन्। ‘यो चुनावबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट […]

देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको प्रचण्डको जिकिर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् । उनले भने, ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, […]

बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाबै भएनः प्रचण्ड

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका हुन् । ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको […]

क्रान्ति अझै बाँकी छ : महरा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अझै समाजवादी क्रान्ति बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटका अवसरमा महराले जनताको अवस्था फेरिन नसकेको भन्दै समाजवादी क्रान्तिको खाँचो रहेको बताएका हुन् । महराले समाजवादको यात्रालाई सार्थक बनाउँदै जनताको जीवनस्तरलाई मजबुत र मुलुकलाई समृद्ध बनाउने सपना माओवादी केन्द्रको रहेको प्रस्ट पारे । उनले समाजवादी क्रान्तिका लागि पार्टी नेता तथा कार्यकर्ता आफूमुख

माओवादी केन्द्रको गण्डकी प्रदेशले टुंग्यायो बाँकी पदाधिकारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले बाँकी पदाधिकारी टुंग्याएको छ। गएको मंसिर २५ देखि २७ गतेसम्म भएको प्रदेश सम्मेलनले गायत्री गुरुङको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। प्रदेश सम्मेलनमा कुरा नमिलेपछि बाँकी पदाधिकारी टुंगिएको थिएन। तर प्रदेश सम्मेलन सकिएको करिब ४ महिनापछि बुधबार बाँकी पदाधिकारीहरुको निर्वाचन भएको छ। जसमा तीन उपाध्यक्षमा […]

माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आज बाँकी समूहले सुझाव दिँदै

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेका छन् । काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा भवनको सभाहलमा भइरहेको बन्द सत्रमा हिजो ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएका हुन् । आज बाँकी १४ समूहले निष्कर्ष सुनाउने छन् ।  काठमाण्डौमा चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा विभिन्न २५ वटा समूह बनाएर छलफल थालिएको थियो । आज बिहान ११ बजेदेखि बाँकी...

माओवादी महाधिवेशनमा माधव नेपाल– 'मन मिलेपछि बाँकी कुरा मिल्दै जान्छ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ नेपाल निर्माणका लागि मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै नेपालले मूल कुरामा सहमति भएपछि बाँकी कुरालाई थाती राख्न सकिने बताए । 'अहिले पनि एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ । मूल कुरामा सहमति छ भने बाँकी कुरालाई थाती राख्न सकिन्छ,' अध्यक्ष नेपालले भने, 'इतिहास अगाडि बढिसकेको छ, पछाडि फर्किन सम्भव छैन ।' नेता नेपालले मन मिलेपछि बाँकी कुर...

सिरहाका ३८ वडामा माओवादी केन्द्रको अधिवेशन बाँकी

नेकपा माओवादी केन्द्रले शनिबार देशभरका वडामा पार्टीको अधिवेशन गरे पनि केही वडामा विभिन्न कारण अधिवेशन सम्पन्न हुन सकेनन् । सोही क्रममा सिरहाका १६४ वडामध्ये १२६ वटा वडामा मात्र शनिबार अधिवेशन सम्पन्न भएको छ । बाँकी वडामा मंगलबार अधिवेशन गर्ने तयारी गरिएको छ ।अधिवेशन गर्न बाँकी ३८ वडामा मंगलबार अधिवेशन हुने सिरहा जिल्ला संयोजक रामकुमार यादवले जानकारी दिए । जिल्लामा १७ वटा पालिकामध्ये कुनै पनि पालिकाले पूर्णरुपमा अधिवेशन सम्पन्न गर्न नसकेको जिल्ला संयोजक यादवले जानकारी दिए ।जिल्लामा आन्तरिक विवाद,

संसदमा बाँकी रहेका अध्यादेश पास गराउन पहल गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेश पारित गर्नुपर्नेमा जोड दिएको छ ।  नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेकाे संसदीय दलको कार्यालयमा आज बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसद्लाई निर्वाध रूपमा चल्न दिँदै बजेटलगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । तोकिएको समयभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्या...