क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो । क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । हिजो (मंगलबार) को बैठकमा क्रियाशील […]

सम्बन्धित सामग्री

यी हुन् काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन नसकेको तीन विषय

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा क्रियाशील सदस्यता छानबिन समितिको संयुक्त बैठकले बाँकी रहेका सदस्यता विवाद टुंग्याउन शीर्ष तहका नेतालाई ५ दिनको समय दिएको छ। छानबिन समितिका संयोजक रमेश लेखककाअनुसार मूलतः अन्य पार्टीबाट प्रवेश गरेकाको सदस्यता समायोजन, धनुषा–४ र सर्लाही–२ नम्बर क्षेत्रको नवीकरण विवाद र बारा र सप्तरीको नयाँतर्फको सदस्यता विवाद गरी तीन विषयमा टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको हो।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो।क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समित

काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा प्रतिवेदन बुझाउने

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आगामी मंगलबार बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ। समितिका संयोजक रमेश लेखकले अधिकांश ठाउँमा सर्वसम्मतिले निर्णय भएको र एकाध ठाउँको पनि छिट्टै टुङ्ग्याएर प्रतिवेदन सभापतिलाई बुझाउने बताए।। प्रतिवेदन सभापतिमार्फत केन्द्रीय समितिमा प्रस्तुत हुने र छलफलपछि संशोधित निर्वाचन कार्यपालिकाबारे निर्णय हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितका सदस्यमाथि आक्रमण

२ असाउन, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता भएको बुझिएको छ । सांगठनिक काममै खटिएकोबेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको […]

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन् । बिहीबार दिउँसो भएको उक्त छलफलमा […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्था

काँग्रेसमा क्रियाशील सदस्यता छानबिन सुरु, यस्तो बन्दैछ मापदण्ड

४ असार, काठमाडौं । भदौमै १४ औं महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले त्यसका लागि आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्दै छ । शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि कांग्रेसभित्र महाधिवेशनको सरगर्मी पनि सुरु भएको छ । संशोधित कार्यतालिका अनुसार असार मसान्तभित्र […]

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले माग्यो थप १० दिन

३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ । छानबिन समितिका संयोजक रमेश लेखकले भने थप […]