काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन्। निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवारबीच नै हुने हो। तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररूपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरूको लहर नै चलेको छ। वैशाखमा […]