काठमाडाैँ – नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले यसपालीकाे निर्वाचनमा युवा पुस्ता सजग रहन आग्रह गरेका छन् । मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनलाई लक्षित गर्दै उनले जनता र युवा पुस्तामा बढ्दाे असन्तुष्टीकाे फाइदा उठाउन पश्चगामी शक्तिहरू सलबलाउन थालेकाे भन्दै यसबारे युवा पुस्ता बेलैमा सजग रहन आग्रह गरेका हुन् । इतिहासले […]