संविधानसभाबाट संविधान घोषणा भएपछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धि आउने आशाभरोसा नेपाली जनताले गरेका थिए । तर, सोचेजस्तो हुन सकिरहेको छैन । राजनीतिक अस्थिरता र अन्योलमय अवस्थामा विगतबाट आजित जनताले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा युवा नेतालाई रोजेका छन् । युवा नेतालाई मतदान गर्नुको मुख्य कारण नै उनीहरूमा केही राम्रा काम गर्ने अठोटकै कारण हो […]
The post राजनितिमा युवा नेता appeared first on राजधानी राष्ट्रिय दैनिक.