सिन्धुपाल्चोक । यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ । सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई आफ्नो प्रतिनिधि रोजका छन् । जनताको राजनीतिप्रतिको वितृष्णालाई बुझेर युवालाई अघि सारेका दलले चुनाव जिते भने अघिल्लो पटक पनि जित हासिल गरेर फेरि मैदानमा आएकाहरू पराजित हुनुपर्यो । यो निर्वाचनमा युवा र विकासप्रेमी व्यतिक्त जनताको रोजाइमा परेको […]