सरकार गठनका लागि कांग्रेस सांसदहरुलाई हस्ताक्षर गर्न बालुवाटार बोलाइयो

काठमाडौँ । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई हस्ताक्षरका लागि बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं- सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।  कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ। नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको […]

कांग्रेस सांसदलाई बालुवाटार बोलाउँदै खाली कागजमा हस्ताक्षर गराउँदै देउवा

काठमाडौँ-  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका छन् । शुक्रबारदेखि कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् । खाली कागजमा हस्ताक्षर गराउने क्रम आज पनि जारी छ । आज दिउँसो सा...

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

सरकार बनाउने कसरत : माओवादी र नेकपा एसको पनि हस्ताक्षर संकलन

काठमाडौं : सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ।यता, गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक

कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाइयो, खाली कागजमा हस्ताक्षर गराइँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ । दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए । […]