काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेकाे भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएकाे छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिनकाे लागि छलफल डाकिएकाे हाे । सत्ता गठबन्धनले नागरिकता […]