२० जेठ, काठमाडौं । जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाउन सोमबार आयोजित नेकपा अध्यक्षद्वयवीचको छलफल सकारात्मक रुपमा टुंगिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी …