क्रिकेट इतिहासमा सबैभन्दा अविस्मरणीय रन चेस विश्वकप २०२३ मा मंगलबार राती देखियो । पीडासँग संघर्ष गर्दै ग्लेन म्याक्सवेलको अपराजित दोहोरो शतक हान्दै अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गर्यो र आफ्नो विश्वकप इतिहासमा सबैभन्दा ठूलो रनको लक्ष्य हासिल गर्यो। कुनै बेला खेल पूर्णतया अफगानिस्तानको पकडमा थियो । २९२ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले १९ औं ओभरमा ९१ रनमा ७ […]