कमला नदीमा नियमविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै ज्ञापन

काठमाडौँ- चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेसन नेपालले जिल्लाको विभिन्न स्थाबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकारले तोकेको मामदण्डविपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विष्णुकुमार साहको नेतृत्वसहितमा गएको टोलीले जिल्ला प्रशासन […]

सम्बन्धित सामग्री

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए । कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा …

चुरे सिरानका नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता

ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को धज्जी उडाउँदै पालिका, ठेकेदार र नियामक निकायबीचको सेटिङमा नदीजन्य पदार्थ उत्खनन गरी अनियमितता गरेको महालेखापरीक्षकको प्रतिवेदनबाट खुलेको छ।...

शुक्लाफाँटामा नदीजन्य पदार्थ उत्खनन गर्न दिने सहमति

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने भएको छ। नगरपालिका र आन्दोलित बासिन्दाबीच नौबुँदे सहमतिपश्चात नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको हो।आन्दोलित स्थानीय बासिन्दाका माग सम्बोधन गर्न नगरपालिका तयार भएपछि नदीजन्य पदार्थ उत्खनन अगाडि बढाइएको छ। नगरपालिकाले आब ०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि बनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्स्ट्रक्सन प्रालिसँग ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ।नदीजन्य

नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न लागेपछि शुक्लाफाँटाका स्थानीय आन्दोलित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् कार्य अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन्। शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा नदीजन्य पदार्थ उत्खनन्का...

नदीजन्य पदार्थ उत्खनन् र ओसारप्रसारमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरेको आरोपमा मोरङ प्रहरीले सोमबार ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने खदम खोला र मुगु...

नदीजन्य पदार्थ उत्खनन संकलनमा रोक

झापा । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन संकलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले मंगलबारसूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, संकलन बन्द गरिएको उल्लेख छ । […]

नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

झापा – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ। पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ। नगरले सोबारे […]

सिन्धुपाल्चाेक : मेलम्चीका क्रसर उद्योगलाई नदीजन्य पदार्थ उत्खनन गर्न रोक

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाभित्र सञ्चालित क्रसर उद्याेगलाई नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । क्रसर उद्योगले आवश्यकभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन र भण्डारण गरेको पाइएपछि नगरपालिकाले उत्खननमा प्रतिबन्ध लगाएको नगरपालिकाका मेयर डम्बर अर्यालले बताउनुभयो ।  अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रालीले मापदण्ड विपरीत पोखरी निर्माण गरी उत्खनन गरेको पाइएको थियो भने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रालीले नदीको धार नै परिवर्तन गराइ अत्यधिक गहिराइमा उत्खनन गरेको भेटिएको थियो ।...

दैलेखमा मनलनग्दी नदीजन्य पदार्थ उत्खनन

नारायण नगरपालिकामार्फत ठेक्कामा लिएका व्यक्तिले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) विपरीत बीचखोलाबाटै नदीजन्य पदार्थ झिकेको पाइएको छ। लोहोरे खोला र छामघाट खोलाको बीचभागबाट नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो।...

नदीजन्य पदार्थ उत्खनन खुल्ला गरियो

दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।     बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।