सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् ।  मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ ब…

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको सहयोगका लागि गण्डकी सरकारले एक करोड दिने

जाजरकोट र रुकुमपश्चिमा भूकम्पका कारण प्रभावितहरुको सहयोगका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ।  आइतबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका...

बुद्ध एयरले भूकम्पपीडितलाई एक करोड दिने

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि बुद्ध एयरले एक करोड दिने भएको छ। शनिबार बुद्ध

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने

काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्। सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको […]

दार्चुलाको कबर्ड हल निर्माणका लागि पूर्वमन्त्री बडूले एक करोड दिने

काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्। सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको […]

प्रदेश सरकारले ६० करोड दिने, अतिक्रमित संरचना हटाएपछि ठेक्का

१९ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाले डोजरको प्रयोग गरेर संरचना भत्काइरहेको बजार क्षेत्रको मुख्य सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड दिने भएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशका आर्थिक मामिला मन्त्रालयले ६० करोडको स्रोत सुनिश्चित गरिएको जनाएको छ । धनगढी उपमहानगरपालिकाले डीपीआर बनाउँदै उक्त […]

श्रीलंकालाई विश्व बैंकले ७० करोड दिने

विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलंकालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलंकाका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् ।

कोरोना नियन्त्रणमा लेनोभोले भारतलाई आठ करोड दिने

एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।

सिसडोल क्षेत्रमा पूर्वाधार विकास गर्न ६ करोड दिने मेयर शाक्यको प्रस्ताव

१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]