काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्। सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको […]