जाजरकोट र रुकुमपश्चिमा भूकम्पका कारण प्रभावितहरुको सहयोगका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ दिने भएको छ।
आइतबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका...
काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्। सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको […]
काठमाडौं, ५ भदौ । दार्चुलाको कबर्ड हल निर्माणका लागि कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका छन्। मङ्गलबार मानसिंह बुढाथोकी नेतृत्वको जिल्ला खेलकुद समितिले सांसद बडूलाई जिल्ला खेलकुद क्षेत्रको विकासका लागि ज्ञापनपत्र बुझाउँदै बडूले एक करोड रूपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन्। सांसद बडूले २०७० सालको महाकाली बाढीले बगाएको […]
१९ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाले डोजरको प्रयोग गरेर संरचना भत्काइरहेको बजार क्षेत्रको मुख्य सडक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड दिने भएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशका आर्थिक मामिला मन्त्रालयले ६० करोडको स्रोत सुनिश्चित गरिएको जनाएको छ । धनगढी उपमहानगरपालिकाले डीपीआर बनाउँदै उक्त […]
अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । ‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको
एजेन्सी। पीसी निर्माता कम्पनी लेनोभोले भारतमा कोरोना पीडितलाई राहत प्रदान गर्न आठ करोड भारु दिने घोषणा गरेको छ। यो रकममध्ये पाँच करोड अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर,भेन्टिलेटर तथा अक्सिमिटरजस्ता उपकरण खरिदमा खर्च गरिने छ। बाँकी तीन करोड भने अस्पताल विस्तार तथा मेडिकल फ्रन्टलाइनरलाई आवश्यक सामग्रीमा खर्च गरिने छ। भारतमा फैलिएको दोस्रो लहरबाट सुरक्षित रहन चालिएको कदमको लेनोभोले समर्थन गरेको बताएको छ।
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बच
१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड दिने प्रसताव गरेको छ । मंगलबार सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिसँग राष्ट्रिय सभागृहमा भएको छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्ष तीन-तीन करोड व्यवस्था गर्ने प्रस्ताव गरेका […]