तालमा फालिएको प्लाष्टिजन्य फोहोरको सरसफाई | Nagarik News - Nepal Republic Media

वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बिच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।

सम्बन्धित सामग्री

फेवाताल सरसफाई अभियान सञ्चालनमा

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् । अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । सबै वडाले ३३ वटा स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा-वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, दलका नेता, टोल […]

फेवाताल सरसफाई अभियान सञ्चालन

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन्।...

बुटवलमा चाडपर्व विशेष सरसफाई अभियान

बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ ।  उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभिय

पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान थालियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । 'पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान' नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो । संस

नमूना गाउँ बनाउन सरसफाई अभियान

जुम्ला- चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएको छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रूपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे । अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरी सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको […]

बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई (फोटोफिचर)

बागमती सरसफाई अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत् जल विहार गराएको हो। दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो। र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाई पनि गरिएको थियो।...

राम मन्दिरमा सरसफाई

वीरेन्द्रनगर –६ स्थित राम मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ। सशस्त्र प्रहरी र वीरेन्द्रनगरपालिकाका कर्मचारीहरुले राम मन्दिरमा सरसफाई गरेको हुन्।...

न्यायाधीशको अगुवाईमा सरसफाई अभियान

न्याय निरुपणमा व्यस्त रहने कपिलवस्तुको तौलिहवा स्थित अदालत टोलमा न्यायाधीशहरुकै अगुवाईमा सरसफाई अभियान चलाइएको छ।...

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो । अभियानकी संयोजक बेबी राजभण्डारीसहितका टोली सरसफाईमा सहभागी थिए । विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र बिष्टसहितका पदाधिकारी पनि सरसफाईमा सहभागी थिए ।

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, २७ कात्तिक । हरिबोधनी एकादशी नजिकदै गर्दा विशंखुनारायणमा सरसफाई भएको छ । शनिबार विहान ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आतिथ्यमा सरसफाई भएको हो । विशंखुनारायण सुधार समिति, गोदावरी खोला सरसफाई अभियानलगायत विभिन्न संघ संस्थाहरुबाट सरसफाईमा उल्लेख्य उपस्थिति थियो । पौराणिक महत्वको विशंखुनारायण ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित छ । तस्बिरः रिपोर्टर्स नेपाल