फेवाताल सरसफाई अभियान सञ्चालन

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन्।...

सम्बन्धित सामग्री

फेवाताल सरसफाई अभियान सञ्चालनमा

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् । अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । सबै वडाले ३३ वटा स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा-वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, दलका नेता, टोल […]