फेवाताल सरसफाई अभियान सञ्चालनमा

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् । अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । सबै वडाले ३३ वटा स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा-वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, दलका नेता, टोल […]

सम्बन्धित सामग्री

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

जलकुम्भी हटाउन फेवातालको मुहान क्षेत्रमा १५ दिने अभियान

फेवातालको जलकुम्भी हटाउन तालको मुहान क्षेत्रमा १५ दिनसम्म दैनिक सरसफाई गरिने भएको छ। जलकुम्भीका कारण पोखराको फेवाताल कुरुप बनेपछि फेवातालको मुहानबाटै जलकुम्भी हटाउने अभियान शुरु गरिएको हो।

फेवाताल सरसफाई अभियान सञ्चालन

पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन्।...

फेवाताल सरसफाई महाअभियान सम्पन्न

कास्की । पोखरा महानगरपालिकाको अगुवाइमा मंगलवार बिहान फेवाताल सरसफाई महाअभियान सम्पन्न भएको छ । पोखरा-१७, ड्यामसाईडदेखी पोखरा-१८, चङ्खपुरसम्मको क्षेत्रमा विभिन्न ३३ वटा पोइन्टहरु निर्धारण गरीफेवाताल सरसफाइको महाअभियान सञ्चालन गरिएको थियो । ती ३३ वटा पोइन्टहरुमा ३३ जना वडाका वडाध्यक्षहरूको नेतृत्वमा सरसफाई महाअभियान सम्पन्न भएको पोखरा-२५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिनुभयो । […]

तालमा फालिएको प्लाष्टिजन्य फोहोरको सरसफाई | Nagarik News - Nepal Republic Media

वर्षेनी फेवाताल सरसफाई हुन्छ । केवल जलकुम्भी झार फाल्ने काम हुदै आएको छ । जलकुम्भी झार फाल्न विभिन्न समुह फेवातालको पानीमा होमिन्छन् । कोभिड–१९ महामारीको बन्दाबन्दीकै बिच जलारी समुदायले तालको सरसफाई गरे । पारिश्रमिक लिदैं तालको सरसफाई गर्दा माछा संरक्षण समेत महत्वपूर्ण टेवा पुग्यो ।