बुटवलमा चाडपर्व विशेष सरसफाई अभियान

बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ ।  उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभिय