धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ नारासहित धनगढीमा सरसफाई अभियान थालिएको छ । अभियानअन्तरतगत उपमहानगरपालिकाका हरेक वडाका टोल विकास संस्था, शिक्षण संस्था तथा स्थानीय बासिन्दाको सहभागिता रहने गरेको छ । धनगढी उपमहानगरपालिकाले “स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान” अघि बढाइएको जनाएको छ । उपमहानगरपालिकाका सामाजिक विकास अधिकुत टंकबहादुर बिष्टले भने– एकदुई दिन मात्रै आफ्नो टोल, सडक […]
The post धनगढीमा समुदायमा आधारित सरसफाई अभियान (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैं । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढी हराभार बनाउन सरसफाई अभियान थालिएको छ । सिन्धुलीस्थित डिभिजन वन कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली, कमलामाई नगरपालिका सिन्धुलीको समन्वयमा सरसफाई गरिएको हो । वीपी राजमार्ग सरसफाई अभियान अन्र्तगत सरोकारवालाहरुको सहभागितामा सिन्धुली गढी परिसरमा सरसफाइका साथै विभिन्न जातका बिरुवा रोप्ने र फुलका गमला सजाउने काम भएको […]
बिपी राजमार्गको सुन्दरतामा फोहोरले भरिन थालेपछि बृहद् सरसफाई अभियान सुरु गरिएको छ । बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले आफुसँगको फोहोर समुचित ठाँउमा राखौ सभ्यन नागरिकको परिचय दिऔ सुन्दर विपी राजमार्ग सरसफाई अभियानमा सहभागि बनौ भन्ने मुल नारा सहित ...
काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् । अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । सबै वडाले ३३ वटा स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा-वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, दलका नेता, टोल […]
पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन्। अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ। ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन्।...
बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ । उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभिय
हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरिएको थियो। हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो। कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाईको सवालमा समुदायको आवश्यकतालाई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । 'पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान' नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो । संस
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन्। सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक वनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल–ग्रीन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो।सं
जुम्ला- चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएको छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रूपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे । अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरी सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको […]