राष्ट्रपति भण्डारीद्वारा जलवायु सम्मेलनको उद्घाटन

सिन्धुपाल्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताइन्।जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा साेमबारदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे गुफाडाँडामा शुरु भएको ‘र...

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको प्रभाव घटाई जीवन सहज बनाउनु प्रमुख चुनौती : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौती रहेको बताएका छन्।मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए। उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानि पुगेको जिकिर गरे।उनले नेपाल जस

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ को घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले बुधबार नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताउनुभएको छ । “आज, हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्दैछौं,” उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ । …

‘शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन’

युक्रेनमा रुसी आक्रमणले विश्वलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्की यस्तो धारणा राखेका हुन् । युक्रेनमा रुसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जङ्गलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन । ’उनले भने ‘रुसी युद्धले ए

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न जरुरी छ : राष्ट्रपति भण्डारी

१८ कात्तिक, मुस्ताङ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको […]

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपति भण्डारीकाे अनुरोध

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । आज शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गर्नुभयो । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । राष्ट्रपति भण्डारी...

'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'

अमेरिकाका जलवायु विशेष दूत जोन केरीले राष्ट्रपति जो बाइडेनले जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेको बताएका छन्। यो कदमले बाइडेनलाई नवीकरणीय ऊर्जाको एजेन्डालाई अगाडि बढाउन सहयोग पुग्ने बताइएको छ। अमेरिकी कंग्रेसबाट समर्थन नपाउँदा बाइडेनको उक्त योजना अघि बढ्न सकेको छैन। केरीले बाइडेनबाहेक अरु कोही पनि कार्बन उत्सजर्न घटाउन प्रतिबद्ध नदेखिएको समेत…

जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा सचेत हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताउनुभएको छ । आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताउनुभयो । वातावरणीय सन्तुलन कायम राख्न …

पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने

एजेन्सी, ४ कात्तिक। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजित जलवायु सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलनमा भाग नलिनुको कारण उल्लेख नगरिएपनि उनले उक्त निर्णय गरेका हुन्। जलवायु परिवर्तनको मुद्दा रुसको लागि महत्वपूर्ण भएपनि राष्ट्रपति पुटिनले सम्मेलनमा भाग नलिने निर्णय गरेको राष्ट्रपति कार्यालय क्रेम्लिनले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप २६ अक्टोबर ३१ देखि […]

जलवायु परिवर्तनको असर भावी पुस्ताले भोग्‍नु पर्छ: राष्ट्रपति भण्डारी

जलवायु परिवर्तनको विषय अहिलेसम्म विज्ञहरूको मात्र सरोकारको विषय भन्ने अर्थमा बुझिएकाले यसलाई विद्यार्थीमार्फत आम जनतामा पुर्‍याउन आवश्यक रहेको समेत राष्ट्रपति भण्डारीको भनाई छ ।