पुटिन जलवायु सम्मेलनमा सहभागी नहुने

एजेन्सी, ४ कात्तिक। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा आयोजित जलवायु सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलनमा भाग नलिनुको कारण उल्लेख नगरिएपनि उनले उक्त निर्णय गरेका हुन्। जलवायु परिवर्तनको मुद्दा रुसको लागि महत्वपूर्ण भएपनि राष्ट्रपति पुटिनले सम्मेलनमा भाग नलिने निर्णय गरेको राष्ट्रपति कार्यालय क्रेम्लिनले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप २६ अक्टोबर ३१ देखि […]

सम्बन्धित सामग्री

कोप-२६ जलवायु सम्मेलन : पहिलो दिन क-कसले सम्बोधन गर्दैछन् ?

१५ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी बहुप्रतिक्षित राष्ट्रसंघीय सम्मेलन आजदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ । कोप-२६ भनिएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विश्व नेताहरु ग्लास्गो आउने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेता ग्लास्गो पुगिसकेका छन् । तर चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने […]