अमेरिकी संसदबाट पारित कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । यो बिल सिनेटबाट उपराष्ट्रपति कमला ह्यारिसको टाइब्रेक र प्रतिनिधिसभाबाट २२० मतका साथ पारित भएको थियो । लामो समयदेखि प्रतिक्षा गरिएको ७४० बिलियन डलरको बिलले ठूला विजनेशमा कर बढाउने, जलवायु परिवर्तनसँग जुध्ने, डाक्टरबाट सिफारिस गरिएका औषधिको मूल्य […]