'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'

अमेरिकाका जलवायु विशेष दूत जोन केरीले राष्ट्रपति जो बाइडेनले जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेको बताएका छन्। यो कदमले बाइडेनलाई नवीकरणीय ऊर्जाको एजेन्डालाई अगाडि बढाउन सहयोग पुग्ने बताइएको छ। अमेरिकी कंग्रेसबाट समर्थन नपाउँदा बाइडेनको उक्त योजना अघि बढ्न सकेको छैन। केरीले बाइडेनबाहेक अरु कोही पनि कार्बन उत्सजर्न घटाउन प्रतिबद्ध नदेखिएको समेत…