आर्सेन वेंगरको फुटबलमा फर्किने इच्छा

बीबीसी । आर्सनलका पूर्व प्रशिक्षक आर्सेन वेंगरले फुटबलमा फर्किने इच्छा व्यक्त गरेका छन् ।  स्पोर्ट्स

सम्बन्धित सामग्री

जन्मभूमि हेर्न जाँदा आकाशमै अस्ताएका पूर्व प्रशिक्षक गुरुङ

बक्सिङका पूर्व प्रशिक्षक मदनकुमार गुरुङ आफ्ना साथी तथा सहकर्मीसँग कुरा गर्दा आफ्नो जन्मभूमि अर्थात म्यानमार एकपटक पुगेर फर्किने इच्छा व्यक्त गर्थे। दोस्रो विश्वयुद्धताका उनका बुबा म्यानमारमा युद्ध लडेका थिए। त्यसपछि उनको परिवार उतै रह्यो, उनी पनि म्यानमारमै जन्मिए। तर पछि गुरुङ नेपाल फर्किए। नेपालमा उनको जिन्दगीको अधिकांस समय बित्यो। रिटायर्ड भएसँगै उनलाई एकपटक आफ्नो जन्मभूमि […]

रुपन्देहीका तीनजनाले गरे मक्का–मदिनामा हज

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका थिएनन् ।नगर प्रमुख खानलाई केही विपन्न वर्गका व्यक्तिहरूको हज गर्ने इच्छा भए पनि इच्छा मारेर बसेको जानकारी भएपश्चात उनले व्यक्तिगत पहलमा तीनै जनालाई निःशुल्क हज गर्न जाने व्यवस्थापन मिलाइदिएका हुन् ।‘म हज गर्न चाहेको थिए तर केही कारणले जान सकेको थिएन’ हज गरेर स्वदेश फर्किने तयार

भुटानी शरणार्थीको कथा : न देश फर्किने आश, न पुनर्वासको इच्छा

विराटनगर : मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरको रौनक कुनै वेला बेग्लै थियो। मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो। अहिले ती सबै क्षण सम्झनामा मात्रै छन्। भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए। थोरै मात्र साथै छन्। परदेशिएका आफ्नाहरूको सम्झनामा रुमलिरहेको शिविर यतिबेला सुनसान  छ। त्यही सुनसान बस्तीको एक छेउमा भेटिएका ८० वर्षीय बिर्खबहादुर तामाङलाई बेलाबखत भुटानमा छोडेका दुई सन्तान र जमिनको खुब याद आउँछ। तीन दशकअघि भुटान छाडेर आएका उनलाई पुर्ख्यौली घर ताप्लेज

जुम्लाको पाटनमा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किए, अरु केही आज फर्किँदै

काठमाण्डाै - जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किएका छन् । फसेका ३४/३५ जनामध्ये अहिलेसम्म १४ जना फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिनुभयो । बाक्लो हिउँ परेपछि फसेका उनीहरु हिजो घाम लागेर हिउँ पग्लिएपछि फर्किएका हुन् । बाँकी केही आज फर्किने तयारीमा रहेका छन् ।  भेडा तथा जडीबुटी समेत रहेका केहिले भने तत्काल फर्कने इच्छा नदेखाएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडा...

माधव नेपालले दिए पूर्व राजालाई पार्टी खोल्न सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउदै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका हुन् । आज (शुक्रबार) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन […]

डा. महतले महामन्त्रीमा उम्मेद्धवारी दिने, प्रवक्ता शर्मासँग भेट

झापा, १८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै महतले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताएका हुन् । उनले छिटै महामन्त्री पदको […]

कुनै दिन बार्सिलोनामा नै फर्कने मेस्सीको चाहना

लियोनेल मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना

तिब्बत फर्किने दलाई लामाको अझै पनि छ इच्छा, तर छैन सम्भव

तिब्बतबाट निर्वासित भई भारतमा बसिरहेका धर्मगुरु दलाई लामा मंगलवार ८६ वर्षका भएका छन् ।  भारतको हिमाचल प्रदेशमा रहेको मकलियोडगञ्जमा रहेका दलाई लामाको उत्तराधिकारी चिनियाँ कम्युनिस्ट पार्टीले आफैं छनोट गर्न खोजेको छ । तर दलाई लामाले आफ्नो नयाँ अवतारमा चीनले चासो देखाउनु आधारहीन रहेको बताएका छन् ।  विगत ६२ वर्षदेखि निर्वासनमा रहेका दलाई लामा संसारभरि रहेका तिब्बतीहरूको संघर्षका प्रतीक हुन् । उनले मर्नुअघि शान्सी प्रान्तमा रहेको वुताइ शान नामक पवित्र तीर्थस्थलको भ्रमण गर्न पाए हुन्थ्यो भनी कामना गरेका छन् । उक्त ...

भाजपामा प्रवेश गरेका तृणमूल नेताहरूले देखाए पुरानै पार्टीमा फर्किने इच्छा

भारतको पश्चिम बंगालमा पूर्व उपसभामुख सोनाली गुहापछि थप दुई नेताले तृणमूल कांग्रेस पार्टीमै फर्किने इच्छा व्यक्त गरेका छन् ।    माल्दा जिल्ला परिषद् सदस्य सरला मुर्मुले गल्तीको अनुभव गरेको बताएकी छन् । अनि उत्तरी दिनाजपुरका पूर्व विधायक अमोल आचार्यले तृणमूलका दिग्गज नेताहरूलाई सीबीआईले सताएको देखेपछि भाजपा छोड्न खोजेको बताए ।    मुर्मुलाई विधानसभा निर्वाचनमा हबीबपुरबाट तृणमूलले टिकट दिएको थियो । तर उनी र जिल्ला परिषद् सभाधिपति गौर मण्डल शुभेन्दु अधिकारीको अनुरोधमा भाजपामा प्रवेश गरेका थिए ।&nb...

७७ प्रतिशत गैरआवासीय नेपाली स्वदेश फर्कन चाहन्छन् : संघ

काठमाडौं । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले