भारतको पश्चिम बंगालमा पूर्व उपसभामुख सोनाली गुहापछि थप दुई नेताले तृणमूल कांग्रेस पार्टीमै फर्किने इच्छा व्यक्त गरेका छन् ।
माल्दा जिल्ला परिषद् सदस्य सरला मुर्मुले गल्तीको अनुभव गरेको बताएकी छन् । अनि उत्तरी दिनाजपुरका पूर्व विधायक अमोल आचार्यले तृणमूलका दिग्गज नेताहरूलाई सीबीआईले सताएको देखेपछि भाजपा छोड्न खोजेको बताए ।
मुर्मुलाई विधानसभा निर्वाचनमा हबीबपुरबाट तृणमूलले टिकट दिएको थियो । तर उनी र जिल्ला परिषद् सभाधिपति गौर मण्डल शुभेन्दु अधिकारीको अनुरोधमा भाजपामा प्रवेश गरेका थिए ।&nb...