डा. महतले महामन्त्रीमा उम्मेद्धवारी दिने, प्रवक्ता शर्मासँग भेट

झापा, १८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै महतले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताएका हुन् । उनले छिटै महामन्त्री पदको […]

सम्बन्धित सामग्री

निधि र शर्मासँग देउवाको अर्थपूर्ण भेट

यस्तै प्रवक्ता शर्माले यसअघि महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । गत २४ भदौमा उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । निधि र शर्माबीच महाधिवेशनमा सहकार्यको चर्चा चलिरहेको छ ।

टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मासंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार साँझ देउवाले निधि र शर्मासंग छुट्टाछुट्टै भेट गरेका हुन् । देउवाले नै निधिलाई उपसभापति र शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । १४ औं महाधिवेशनमा […]