रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानको पहलमा तीनजना नगरवासीले हज गरेका छन् । विपिन्न वर्गका उनीहरू हज गर्ने इच्छा भए पनि साउदी अरेबियास्थित मक्का–मदिनामा हज गर्न जान सकेका थिएनन् ।नगर प्रमुख खानलाई केही विपन्न वर्गका व्यक्तिहरूको हज गर्ने इच्छा भए पनि इच्छा मारेर बसेको जानकारी भएपश्चात उनले व्यक्तिगत पहलमा तीनै जनालाई निःशुल्क हज गर्न जाने व्यवस्थापन मिलाइदिएका हुन् ।‘म हज गर्न चाहेको थिए तर केही कारणले जान सकेको थिएन’ हज गरेर स्वदेश फर्किने तयार