एसबिआई मर्चेन्ट बैंकिङको छूट

काठामाडौं। चाडपर्वको अवसरमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले ‘डिम्याट तथा मेरो शेयर खाता’ खोल्न निश्चित अवधिका लागि बम्पर छूट सहितका योजना सार्वजनिक गरेको छ, जसअनुसार डिम्याट खाता नि:शुल्क खोलिने र एक वर्षसम्मको डिम्याट तथा मेरो शेयरको नवीकरण गर्दा ५० प्रतिशत छूट पाइने छ । साथै ५ वर्षसम्म डिम्याट तथा मेरो शेयरको नवीकरणमा ३७ दशमलव ६३ प्रतिशत छूट दिने बताइएको छ । परिवार योजनाअन्तर्गत ३ जनाको डिम्याट तथा मेरो शेयर खोल्दा र नवीकरणमा १ जनाको नि:शुल्क र अन्यको ३३ दशमलव ३३ प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । यस्तै, नि:शुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नवीकरणमा ३५ दशमलव ५५ प्रतिशत छूट र आजीवन नवीकरण गरेमा ८० दशमलव १४ प्रतिशत छूट दिइने कम्पनीको भनाइ छ । 

सम्बन्धित सामग्री

बन्दीपुर केबलकारको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट बैंकिङ

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा केबलकारका सञ्चालक शिवप्रसाद शर्मा र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी...

बन्दिपुर केबलकारको बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट

बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लिमिटेडले २५ लाख ८० हजार कित्ता आईपीओ निष्कासनका लागि एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको जानकारी गराएको छ । बन्दिपुर केबलकार र एसबिआई मर्चेन्टले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौता गरेका छन् । सम्झौता पत्रमा एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको साधारण सेयर प्रिमियम थप गरी गर्न लागेको सार्वजनिक सेयर निष्कासन (एफपिओ)का लागि एपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई...

नेपाल एसबिआई मर्चेन्ट आठौं वर्षमा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु […]

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएका हो ।उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरिएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ […]

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

काठमाडौं, ७ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकको छैठौं वार्षिक सभा केद्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढमसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान […]

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । नेपाल एसबिआई मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले कम्पनीको आव ०७७/७८ को प्रतिवेदन, आर्थिक विवरण  आव ०७७/७८ को नाफा–नोक्सान, लेखापरीक्षक नियुक्तिलगायत विवरण पारित गरेको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको छैठौं वार्षिक साधारण सभा सम्पन्न

पुस ६, काठमाडौं ।  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं  वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । सभाले कम्पनीको आव २०७७/ ७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । सभाले आव २०७८/ ७९ को कम्पनीको लेखा परीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखा परीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदनगरेको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड Nepal Sbi Merchent Banking  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ६ गते नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आ व. २०७७/७८ का लागि सचालकसमितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आ व २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढमसान्त २०७८ को वासलात, आ व २०७७, ७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहर समेत छलफल गरी पारित गर्ने र आ व. २०७८/७५ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो।