बन्दिपुर केबलकारको बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट

बन्दिपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लिमिटेडले २५ लाख ८० हजार कित्ता आईपीओ निष्कासनका लागि एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको जानकारी गराएको छ । बन्दिपुर केबलकार र एसबिआई मर्चेन्टले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौता गरेका छन् । सम्झौता पत्रमा एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]