नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड Nepal Sbi Merchent Banking ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ६ गते नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आ व. २०७७/७८ का लागि सचालकसमितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आ व २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढमसान्त २०७८ को वासलात, आ व २०७७, ७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहर समेत छलफल गरी पारित गर्ने र आ व. २०७८/७५ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो।