बागलुङ : ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागलुङका राजनीतिक दलहरु सक्रिय बनेका छन्। चुनावी प्रचार गर्ने, मतदाता भेट्ने र घोषणापत्र सार्वजनिक गरिरहेका छन्।मंगलबार पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा घोषणापत्र सार्वजनिक गरेको छ। ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको हो।गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ र उपमेयरका उ