विराटनगरमा ढिला गरी मतदान सुरु, कसले कहाँबाट हाल्दैछन् भाेट ?

विराटनगर- विराटनगरमा स्थानीय तह निर्वाचनको मतदान कार्य सुरु भएको छ। केही ढिलागरी मतदान कार्य सुरु भएकाे हाे। बिहानीपख विराटनगरमा हल्का वर्षा भए पनि मतदाता मतदान केन्द्रमा पुग्नेक्रम जारी रहेको छ। यसै क्रममा नेकपा एमालेका मेयर उम्मेदवार सागर थापाले विराटनगर ४ बाट मतदान गरेका छन्। यसैगरी, गठबन्धनतर्फ नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगर-७ स्थित सरस्वती […]

सम्बन्धित सामग्री

विवाद मिलेपछि स्याङ्जामा मतदान सुरु

स्याङ्जा – विवाद मिलेपछि स्याङ्जा चापाकोटको बोटेटार मतदान केन्द्रमा मतदान सुरु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा भएको विवाद मिले पछि मतदान सुरु भएको हो ।  प्रतिनिधिहरुको सम्बन्धमा सर्वदलीय बैठकमार्फत् सहमति गरिएपछि मतदान सुरु भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको थियो । मतदान सुरु भए पछि जिल्लाका १ सय ९९ मतदान स्थलका ३ सय २१ मतदान केन्...

मुगुमा मतदान सुरु

मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएको छ । छायानाथ रारा नगरपालिका–३ मा रहेको आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानको सुरुवात गरेका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि  कर्णालीमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा मतदान सुरु भएको छ । सुर्खेतस्थित निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब...

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि  दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्। पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा […]

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित तीनवटा मतदान स्थलमा एकसाथ मतदान सुरु भएको हो। राष्ट्रिय सभा गृह, भृकुटी मन्डपको मैदान र भृकुटी मन्डपको हलमा मतदान सुरु भएको हो। तीनवटा मतदान स्थलमा गरि ११ सय वटा बुथ रहेका छन्। देशभरबाट आएका ४ हजार ७ सय ४३ जना प्रतिनिधीले एक […]

काँग्रेस १४औँ महाधिवेशन : मतदान सुरु

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो । यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घण्टापछि मतदान सुरु भएको हो। अहिले महाधिवेशन प्रतिनिधिहरूले मतपत्र लिइरहेका छन्। महाधिवेशनमा चार […]

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा पनि मतदान सुरु

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए ।  निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो  मतदान गरेका छन् ।लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।  संस्थापन पक्षबाट संघ

विश्वासको मतमा मतदान सुरु

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमा मतदान सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले मतदान सुरु भएको घोषणा गरेका हुन् । मतदान सुरु भएसँगै सांसदहरु पक्ष या विपक्षमा हस्ताक्षर गर्न सुरु गरेका छन् । उनीहरुले वर्णानुक्रम अनुसार नामावलीमा दस्तखत गर्न थालेका छन् ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

हेटौंडा।राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ।बिहान ९ बजेपछि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान सुरु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मतदान गरिसकेका छन्। मतदाताहरु मतदानस्थल पुग्ने क्रम जारी छ।एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहका साझा उम्मेदवार डा.खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुनेछ।माधव नेपाल समूहले खिमलालको पक्षमा मतदान गर्न स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छ।