अनसन बसे मेयरका उम्मेदवार

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनको कारण उम्मेदवारहरूलाई भ्याईनभ्याई छ ।  मतदाता कहाँ आफ्नो योजना लिएर घरदैलोमा उनीहरुको व्यस्तता बढ्दो छ । यद्यपि एक उम्मेदवार अनशन बसेका छन् । काठमाडौँ महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिएका दीपक सिलवाल अनशनमा छन् । उनले निर्वाचन आयोगबाट समेत रिक्सा चुनाव चिन्ह पाएका छन् । उनले गत वैशाख २२ गतेबाट […]

सम्बन्धित सामग्री

हेलिकप्टर किनिदिन माग गर्दै आमरण अनसनमा काठमाडौँ महानगर मेयरका उम्मेदवार

स्थानीय तहको चुनावमा मतदान गर्ने समय आउन मात्र एकसाता बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकाहरूलाई घरदैलो गर्न भ्याई नभ्याई छ । झन्डै डेढ लाख हाराहारी उम्मेदवारहरू भोट माग्ने चटारोमा रहेका बेला काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले भने आमरण अनसन थालेका छन् । बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् । होस्टल सञ्चालकले माला र उनको संस्था ‘घर आँगन नेपाल’का कोषाध्यक्ष प्रवीण ढ