समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन (आज)सम्म निजी आवास पुनर्निर्माणमा ९९.८९ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिएको बताएको छ। आवेदन दिएका ८ लाख २९ हजार ६१२ जनामध्ये ८ लाख २८ हजार ७५२ जनाले पहिलो, ७ लाख ४१ हजार ९९५ जनाले दोस्रो र ६ लाख ८९ हजार ५४७ जनाले तेस्रो किस्ता लिएका छन्।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालयले पासवानलाई आयोगलाई बुझाएको हो। भूकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो।
अर्घाखाँची : जिल्लामा गत वशाख २० बाट लकडाउन भएपछि यातायात व्यवसायमा हात बढाएका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनी शिवबहादुर खत्रीलाई कमाई नहुँदा रोकिएको गाडीको किस्ता कसरी तिर्ने पिरलो छ।ऋणमा गाडी लिए पनि कमाई नहुँदा समयमा किस्ता तिर्न नसक्दा र घर खर्च चलाउन गाह्रो भइरहेका बेला देउराली यातायात अर्घाखाँची प्रालिले दिएको राहत सहयोगले गाडीको बिमा रकम र सहकारीको किस्ता तिर्ने गाडी धनी खत्रीले बताए। उनले भने, ‘कमाई नहुँदा सानो सहयोगले पनि धेरै काम गर्न सकिन्छ।’नियमित गाडी चल्दा
गुल्मी : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि गुल्मीमा तेस्रो किस्ता लिनेको संख्या एक हजार ५२३ मात्र रहेको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीका अनुसार कुल लाभग्राही संख्या चार हजार १४४ रहे पनि तीन हजार ९६४ ले मात्र पहिलो किस्ता लिएका छन्। दोस्रो किस्ता लिनेको संख्या भने दुई हजार ...
काठमाडौं – घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या ४ लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार अनुदान सम्झौता गरेका कुल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ताका लागि ...
२१ फागुन, गोरखा । गोरखाका ३३ हजार भन्दा बढी भूकम्प पीडितले आवास अनुदानको दोस्रो किस्ता रकम लिएका छन् ।
पहिलो किस्ता लिएका ५७ हजार ३ सय ११ जनामध्ये घर निर्माण सुरु गर्ने ३३ हजार तीन सय ४३ जनालाई दोस्रो किस्ता सिफारिस गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
त्यस्तै ९ हजार ८ …