मोतीराम तिमल्सिना, काभ्रे । भुकम्पले ध्वस्त बनाएका ७८ हजार ९ सय ५ घर धुरी मध्ये ६० हजार १ सय २ परिवारले तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् । दोश्रो किस्ता लिनेहरुको संख्या ६६ हजार ८ सय ८ रहेको छ । ७९ हजार २ सय ८८ घर परिवारले पहिलो किस्ता लिएका थिए । पहिलो किस्ता […]