चार लाख भूकम्प प्रभावितले लिए घर निर्माणको दोस्रो किस्ता

काठमाडौं – घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावितको संख्या ४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अनुदान सम्झौता गरेका कुल ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीहरुमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यो अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याको ५६ प्रतिशत हो । दोस्रो किस्ताका लागि ...