राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सव–इन्जिनियरले लिए ३० हजार घुस

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले पासवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालयले पासवानलाई आयोगलाई बुझाएको हो। भूकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित सामग्री

३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रबार तीन महिना कैद सजाय सुनाएको हो ।  विशेषका...

३० हजार घुस लिएको अभियोगमा रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौँमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना […]

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

३० हजार घुस लिएको अभियोगमा अधिकृत श्रेष्ठविरुद्ध अख्तियारको मुद्दा

सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको उजुरी गरेपछि आयोगबाट खटिएको टोलीले सो रकमसहित गत भदौ १८ गते नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् । कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनका ल

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।बुढा बीउबिजन सामग्रीको रकम भुक्तानीबापत कमिशनकाे ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरले जानकारी दिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आध

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी […]

३० हजार घुससहित मोहन्याल गाउँपालिकाका अधिकृत पक्राउ

१ साउन, कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए । घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी […]

३० हजार घुस लिँदा समातिएका अमिनमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायमाझीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। रायमाझीलाई गत जेठ १७ गते जग्गाका हाल साविक गर्न सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध ३० हजार रूपैयाँ बिगो कायम गरी सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्य

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस रकमसहित पक्राउ गरेको छ। मंगलवार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए। सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट…

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...