गुल्मी : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि गुल्मीमा तेस्रो किस्ता लिनेको संख्या एक हजार ५२३ मात्र रहेको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीका अनुसार कुल लाभग्राही संख्या चार हजार १४४ रहे पनि तीन हजार ९६४ ले मात्र पहिलो किस्ता लिएका छन्। दोस्रो किस्ता लिनेको संख्या भने दुई हजार ...