विद्यार्थी आन्दोलनबाट उदाएका चिलीका युवा राष्ट्रपति

सन् १९८६ मा चिलीको पुन्टा एरेनासमा जन्मिएका बोरिक विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । १४ वर्षको उमेरदेखि नै उनी विद्यार्थी संगठनमा आवद्ध थिए ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक रोकेको भन्दै जसपाद्वारा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपाली नागरिकलाई गैरनागरिक बनाउने षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का युवा, विद्यार्थी तथा महिला संगठनहरूले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।

राष्ट्रपतिको राजीनामा माग्दै वीरगञ्जमा जसपा भ्रातृ संगठनको प्रदर्शन

५ असोज, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन […]

नागरिकता विधेयक प्रकरण : मधेसमा एमालेलाई कस्तो असर ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता पठाएको विरोधमा तराई मधेसमा प्रदर्शन हुन थालेको छ । विभिन्न दल तथा सामाजिक संघ संस्थाले मसाल जुलुस प्रदर्शन गर्दै राष्ट्रपनि विद्यादेवी भण्डारीको पुतला पनि जलाएका थिए ।सोमबार विभिन्न दलका युवा तथा विद्यार्थी लगायत नागरिकता संघर्ष समितिले धनुषाको ढल्केबरमा चक्काजाम गरेको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य सुरेश मण्डलले जानकारी दिए ।सोमबार नै बारा र पर्सामा राष्ट्रपति भण्डारीको पुतला जलाउनुको स

युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।  वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि  २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए । तीमध्ये अधिकांश युवा विद्यार्थी थिए । रुसी युक्रेन संकट अन्त्यको आवह्वान र शान्तिको मार्गतर्फ अगाडि ब

चिलीका दुई युवा: एउटाले विद्यार्थी आन्दोलन गरिन्, अर्को राष्ट्रपति पदमा पुगे

बोरिकको जितलाई चिलीकी ‘क्रान्तिकारी युवती’ केमिला भल्लेजोले चिलीमा आशा प्रवाह गर्ने नयाँ बाटोका रूपमा अर्थ्याएकी छिन् ।

ओली समुहको प्रतिकारका बीच जनकपुरधाममा विद्यार्थीहरूद्वारा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिदैँ संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा शनिबार जनकपुरधाममा नगर प्रदर्शनसँगै नाराबाजी समेत गरेका हुन् ।जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका थिए । सो क्रममा नेकपा एमालेको ओलीनिकट राष्ट्रिय युवा धनुषाले

जसपाद्वारा काठमाडौँसहित देशैभर मसाल जुुलुस प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा जनता समाजवादी पार्टी कार्यकर्ताले मसाल प्रदर्शन गर्दै उनीहरुको पुतला समेत जलाएको छ । काठमाडौँदेखि देशैभरिका विभिन्न जिल्लामा मसालप्रदर्शन गर्दै पुतला जलाएको पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । पार्टीका विद्यार्थी तथा युवा संगठनले मसाल जुलुस प्रदर्शन गरेका हुन् । रौतहट, पर्सा, बारा, राजविराज, मोरगं, सिरहालगायतका जिल्ला मसाल प्रदर्शन भएको हो ।

प्रचण्ड-नेपाल समूहले वीरगंजमा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो। अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध…