विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ। बदलिंदो सन्दर्भमा विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि आउँछन्। पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो यसले उठान गर्ने मुद्दाहरू। प्रस्तुत लेखमा यिनै तीन विषयवस्तुको वरिपरि रहेर विद्यार्थी आन्दोलनको बारेमा चर्चा गरिनेछ। सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई […]
काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]
२९ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए । मंगलबार अखिल (क्रान्तिकारी) को २२ औं रुपन्देही जिल्ला सम्मेलनलाई सम्वोधन गर्दैन बस्नेतले भने, ‘कतिपय मानिसहरुले विद्यार्थी […]
विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएछि जनजीवनका र शैक्षिक क्षेत्रमा धेरै नै प्रभाव पार्यो । लामो समयसम्म नेपालका शैक्षिक संस्था बन्द हुनपुगे । पठनपाठन ठप्प भयो । जनजीवन अस्तव्यस्त भयो । औपचारिक आँकडा अनुसार संसारभर करिब ५० लाख तथा नेपालमा १० हजारभन्दा धेरैको ज्यान गयो । अर्थव्यवस्था तहसनहस हुने अवस्थामा पुग्यो । भूकम्प तथा भारतीय नाकाबन्दीको समयमा समेत ऋणात्मक नभएको नेपालको आर्थिक वृद्धि यो पटक ऋणात्मक हुन पुग्यो । महामारीको प्रभावले शैक्षिक संस्था लामो समय बन्द हुन पुगे । यसैबी
काठमाडौं, असार २७ । कुनै समय थियो नेपालमा विद्यार्थी आन्दोलन र शक्ति भनेपछि राज्य पनि कुनै निर्णय गर्दा २ पटक सोच्ने गथ्र्यो । तर, अहिले माउ पार्टीको एजेण्डा मात्र ठिक देख्ने र शैक्षिक मुद्दा बिर्सदै जाँदा विद्यार्थी संगठनको अस्तित्व माथि नै प्रश्न उठिरहेको छ । वि.स. २०६२/६३ सालको जनआन्दोलन र परिवर्तनको माहोल सिर्जना गर्न विद्यार्थी […]
काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने […]
विश्व राजनीतिमा विद्यार्थी आन्दोलन समाज रूपान्तरणको गतिलाई बदल्ने शक्तिका रूपमा चिनिएको छ । मानवका स्वाभाविक अधिकार र आवश्यकताका विषयलाई सङ्गठित ढङ्गले उठाएर १९औँ र २०औँ शताब्दीमा एसियाका भारत, चीन, बर्मा, पाकिस्तान, इन्डोनेसियामा आन्दोलन भएका थिए । युरोपियन क्रान्तिकारी विद्यार्थी आन्दोलन १९औँ शताब्दीको विश्व हल्लाउने आन्दोलन थियो । अझ १८४८ को जर्मन र रसियन क्रान्तिकारी विद्यार्थीको राजनीतिक चेतनामा युगौँसम्म आन्दोलनको अगुवाइ गर्ने दूरदृष्टि थियो । इतिहासको कालखण्डमा नागरिक अधिकारको माग र रक्षाका लागि भएका आन्दोलनले सारा विश्वको विद्यार्थी आन्दोलनलाई मार्गनिर्देश गरिरहेको छ ।
कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।