वीरगंज : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट विद्यार्थी संगठन र युवा संगठनले पर्सामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। वीरगंजको माइस्थानमा राष्ट्रपति भण्डारी र ओलीको पुतला दहन गरिएको हो।
अनेरास्ववियु पर्साका संयोजक रामबाबु साहको नेतृत्वमा विद्यार्थीहरूले माइस्थानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरूद्ध…