कास्कीमा ३ महिना नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने जिल्ला समवन्य समितिको निर्णय

पोखरा । कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय भएको छ । नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले ३ महिना नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरेको हो । नदी जन्य पदार्थ उत्खनन सम्बन्धी संघीय […]

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् । सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी […]

नदी जन्य पदार्थको दोहनमा नगरपालिकाको बेवास्ता

नदी जन्य पदार्थमा उत्खनन र ओसार पसारमा जति कानुनले कसेको भए पनि पालिकाले दिएको अनुमतिमा बेरोकटोक उत्खनन् मापदण्ड विपरीत छ।...

धार नै परिवर्तन गरेर तामाकोसी नदी दोहन

रामेछाप – रामेछापको मन्थलीमा तामोकोसी नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । मन्थली नगरपालिका–१ सुकाजोर खोलामा सञ्चालित मन्थली रोडा ढुङ्गा उद्योग प्रालीले क्रसर उद्योगलाई चाहिने कच्चा सामग्री झिक्नका लागि कोसीकाे धार नै परिवर्तन गरेको हो ।   क्रसर व्यवसायीले कानुन विपरीत ठूल्ठूला डोजर चलाएर ढुङ्गा, बालुवा र गिट्टी निकालिरहेका छन् । कोसीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि कानुन विपरीत जनप्रतिनिधिहरूको मिलेमतोमा क्रसर व्यवसायीले जथाभाबी नदी दोह...

कालीगण्डकीबाट सामग्री उत्खनन गर्न दिन अनुरोध गर्दै सर्वोच्चलाई जलजलाको पत्र

पर्वत : अदालतको फैसलाको पर्खाइका कारण नदीजन्य पदार्थको ठेक्का लगाउन नपाउँदा समस्या भएको भन्दै पर्वतको जलजला गाउँपालिकाले सर्वोच्च अदालतलाई चिठी लेखेको छ।कालीगण्डकी नदी उत्खननको विषयमा परेको रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालत २०७८ असार २९ गते आदेश दिँदै अन्तिम फैसला नआउँदासम्म नदीजन्य पदार्थको उत्खनन नगर्न भनेको थियो। डेढ वर्षसम्म पनि सर्वोच्चले अन्तिम फैसला नगर्दा समस्या भएपछि गाउँपालिकाले अदालतलाई पत्र लेखेर यस बारेमा टुङ्गो लगाउन अनुरोध गरेको हो।गाउँपालिकाको कार्यालयका प्रमुख प्रश

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

काभ्रेपलाञ्चोक । जिल्लामा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग आजदेखि बन्द गरिएका छन् । जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य

नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

कालीगण्डकी दोहन : प्रहरी पुग्दा न मानिस भेटिन्छन् न त सामान

पर्वत : कालीगण्डकी नदी दोहनको विषय पर्वतका लागि सदाबहार विवादको बिउ हो।सरकारले जति नै कडाइ गरोस् वा अदालतले फैसला नै किन नसुनाओस् कसैको केही सिप लाग्ने वाला छैन। दिउँसोमा सुनसान देखिने कालीगण्डकी तट रातारात दोहन हुन्छ भन्ने गुनासो कहिल्यै हराउन सकेका छैनन्।कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खनन भएको विषयमा अदालतमा उजुरी परेपछि उच्च अदालत पोखराको बागलुङ इजलासले कसैले पनि नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएको छ।कालीगण्डकी नदीमा रहेका नदीजन्य पदार्थलाई वैध तरिकाले ठेक्कामा लगाएर जलजला गा

अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

काठमाडौँ,२० जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का […]

अवैध उत्खनन रोक्न २४ सै घण्टा नदीमा प्रहरीको गस्ती

पर्वत : कालीगण्डकी नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले नदी आसपासमा २४ सै घण्टा प्रहरी तैनाथ गरेको छ।पर्वतमा कालीगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको त्यो गैरकानुनी कार्य भएकाले अवैध उत्खननमा प्रयोग भएका सामग्रीहरू नियन्त्रणमा लिनुका साथै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।‘कालीगण्डकी नदी हामी सबैको साझा प्राकृतिक सम्पत्ति हो। प्रहरीको काम भनेको कानुन अनुसार नभएका कामलाई कारबाह