पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको घोषणा, आदेश–पत्रमा हस्ताक्षर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन् । उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उनले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रुसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, “मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनक