युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् । रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि द्रूत मार्ग अपनाउने बताएका हुन् । द्रूत मार्ग मार्फत नेटोको सदस्य बन्नका लागि औपचारिक रुपमा निवेदन दिने जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले […]