रुसद्वारा युक्रेनका चार वटा क्षेत्र आफ्नो मुलुकमा गाभिएको घोषणा

एजेन्सी । रुसले युक्रेनका चार वटा क्षेत्रलाई औपचारिक रुपमा गाभेको छ । मस्कोको रेड स्क्वायरमा आयोजित समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क रुसमा गाभिएको घोषणा गरेका छन् । यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरू र रुसी अधिकारीहरूबीच सम्झौतामा हस्ताक्षर भएको थियो । चार दिन अघि रुसले ती […]